के तपाईं लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ? हामी तपाईंलाई लक्षित तयारी कक्षा, अध्ययन सामग्री, र अनुभवी प्रशिक्षकको सहयोग प्रदान गर्दैछौं।
फारम भरेर आफ्नो रुचि देखाउनुहोस्। हामी तपाईंलाई आवश्यक जानकारी तुरुन्तै उपलब्ध गराउनेछौं। कुनै Google login आवश्यक छैन — सजिलो र छिटो प्रक्रिया!
फारम भर्नुहोस्