मिति: २०८२ बैशाख २५ गते, बिहीबार — नयाँ अपडेटहरू: CHITWAN LOKSEWA GYANSAGAR PRASIKSHYAN KENDRA
प्राथमिक तहको अबको नयाँ कक्षा बिहान तथा बेलुकीमा शिघ्र संञ्चालन हुदैछ। एक पटक पढेकालाई विशेष छुट र नयाँ तयारी कक्षा लिन चाहनेहरुका लागि समेत बैशाख महिना सम्म भर्ना हुनेलाई विशेष छुटको व्यवस्था गरिएको छ।